गगनलाई मन्त्रिबाट हटाए देउबा र प्रचण्डलाई जहाँ भेट्यो तेही कुट्ने धम्की दिए कांग्रेस कार्यकर्ताहरुले

58239
Download now
Published on March 17 ,2017 by LakeSide TV

Please watch: "एक्लै ५५ घरको नमुना बस्ति बनाइदिने दिनेश यसो भन्छन - "अरुजस्तो चारैतिर मिडिया राखेर नाम कमाउनु छैन""
https://www.youtube.com/watch?v=jtVtkFflHZs
-~-~~-~~~-~~-~-

गगनलाई मन्त्रिबाट हटाए देउबा र प्रचण्डलाई जहाँ भेट्यो तेही कुट्ने धम्की दिए कांग्रेस कार्यकर्ताहरुले
खासगरी युवा नेता तथा कार्यकर्ताले गगनलाई मन्त्रीबाट हटाए कांग्रेस पार्टी छाड्ने चेतावनी दिएका छन् । यतिमात्रै होइन् उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई जहाँ भेट्यो त्यही कुट्ने धम्कीसम्म दिएका छन् ।

सामाजिक सञ्जालमा पनि गगनको पक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । र, हटाउने तयारीको तीव्र आलोचना भइरहेको छ । केहीले त गगनलाई रबीन्द्र मिश्रको साझा पार्टीमा लाग्न सुझाव दिएका छन् ।
अब स्वास्थ्य मन्त्रालय फोरम लोकतान्त्रिकले सम्हाल्ने

Don't forget to like and share with everyone if you liked this video!

subsribe us for more update..

keep following us on Facebook
Page - https://www.facebook.com/Gulmi-Resunga-1534530919892220/?ref=bookmarks

ID - https://www.facebook.com/profile.php?id=100011524998377

Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Don't forget to like and share with everyone if you liked this video!

Category Tag
Download now

10 comments

  • prem bahadur
    prem bahadur 14 hrs ago 4811

    Fack news

    Reply
  • Thakuri gopal
    Thakuri gopal yesterday 5832

    ramro manxe kaha...tikx ra nepal maa

    Reply
  • Bimala Gurung
    Bimala Gurung yesterday 1519

    गगन थापालाइ बाइरियो भने काङ्ग्रेस को असितित्यो हराउछ रबिन्दरा मिसराको पनित त हेर्नुनै बाकिछ केराम्रो के नराम्रो मान्छे हेरेर केहुन्छ र सरकार लाइ पुसपकमल दाहाले च्यापेर भरत्पुर मेयर्मा छोरी जितायो अबो फेरि देउबा लाई हराउछ अनि खान्छ बैगुन म लाटो को कुरा माफ गर्नुहोला

    Reply
  • Prince Thakuri
    Prince Thakuri 2 days ago 0502

    यो साला चोर शेर लाई हटाउनु पर्छ यो साला ईन्डिया को दलाली हो युवा नेता गगन थापा सहि छ गगन थापा ले केही गर्नु हुन्छ गगन थापा जय नेपाल

    Reply
  • Sita Uprety
    Sita Uprety 2 days ago 3917

    Deuwale rajnitinai nagare hunxa ggan thapa good ho kangressko netama

    Reply
  • Sita Uprety
    Sita Uprety 2 days ago 3451

    Rajniti ta phohori khelnai hune bhayo aba

    Reply
  • David singh
    David singh 2 days ago 3537

    Yadi gagan lai hataya vane kangreshi janta khojna india janu patx

    Reply
  • Bimala Gurung
    Bimala Gurung 2 weeks ago 4940

    नेपालमा बिकास्को मुलधारा छरने कोहो गगन थापा कुलमान घिसिङ जनान्दर सर्माले राम्रो काम गरेको मुल्याकन यस्तो भयो गगन थापा लाई हटाउने कोहो तेसलाइ कारबाही गरेर देखाइ दियहुन्छ यो फोहोरी मर्नुआतेको नेताको काम छैन अबो युबा हरुको हातमा बिकास गर्नुदिनु आबसेक छ यस्तो अन्तर बारतामा बोल्नु न जान्नेहरु सुन्दापनी कान थुनुजस्तो देखदा पनि आँखा छोपुजस्तो भयर के काम छ्या छ्या छ्या

    Reply
  • Bimala Gurung
    Bimala Gurung 2 weeks ago 1351

    राम्रो काम गर्नेलाइ पूरा कामगर्नु न दिने यो फुरि मर्नुआतेको बुढो नेताहरुले गर्दाहो नेपालको बिकासर निकास हुनु नसकेको जानान्दर सर्मार गगन थापाम के थियो नराम्रो कुराहरू गगन थापालाइ हटाय पछिको परिनामा यो फुहोरी मर्नु अटेको बुढो काङ्ग्रेस ले भोगनु पर्छ राम्रो लाई राम्रोइ भन्नुपर्छ जनान्दर सर्मा मेरोलागी राम्रो ब्याक्ति हो कुलमान यो पहिलाको सोसाइटी अनुसारले गणतन्त्र बचौनु कैलेपनी सग्दैन तेसकारान युबाहरुको खाचो धेरै छ जब साझा कलाकार हरुले राजनिती मा हस्तछेप गर्नुपनी राम्रो होइन किनकी गगन थापाले स्यास्थे मन्त्री हुदाको काम्को मुल्या कुल्मान जनान्दर सर्माले काम गरेको मुल्या हेर्नू यो उ patiko कुरा छादेर बिकास्को

    Reply
  • Bad Karma
    Bad Karma 4 months ago 3639

    Gagon thapa lai swasthya montri bato Hotawnu hunan un ekdom 100% sahixon ro un ma desh bhokti ro desh premi netahon ro un le sadai deshko bhola gorxon..jay nepal

    Reply

Add your comment

Your email address will not be published.